दफा ६४
थप सजाय हुने
कसैले रेल्वेको सम्पत्ति चोरी गरेमा वा अन्य कुनै प्रकारले हानि वा नोक्सानी पुग्याएमा प्रचलित कानून बमोजिम हुने सजायमा थप तीन वर्षसम्म कैदको सजाय हुनेछ।